बिबिध

प्रधानन्यायाधीश नियुक्तिमा बल्ल तात्यो बार

एक वर्षदेखि कामुको भरमा चल्दै आएको सर्वोच्च अदालतले अबचाहिँ प्रधानन्यायाधीश पाउने गरी सुरसार चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पदबाट निलम्बित भएसँगै सर्वाेच्च कायम मुकायमको भरमा चलिरहेको छ । यसबीच कायम मुकायम प्रधानन्यायाधीशको रूपमा दीपककुमार कार्कीले ६ महिना न्यायालयको नेतृत्व चलाएर अवकाश पाएका छन् भने वर्तमान कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समेत नेतृत्व सम्हालेको ६ महिना भइसकेको छ । लामो समय न्यायिक नेतृत्व कायम मुकायमको भरमा चलाउन…

Page 95 of 153