बिबिध

भारत र श्रीलंकाबीच निरन्तर रक्षा संवाद

भारत र श्रीलंकाबीच ७ औं वार्षिक रक्षा संवाद भएको छ । पछिल्लो संवादमा द्धिपक्षीय अभ्यास बढाउने सहमति भएको बताइएको छ ।  दुई मुलुकले रक्षा सहयोगमा भएका पछिल्ला आदानप्रदानको समीक्षा गर्दै एकअर्काको अनुभव र क्षमताबाट अधिकतम फाइदा उठाउँदै अघि बढ्ने प्रतिबद्धता जनाइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त संवाद कार्यक्रमको सहअध्यक्षता भारतका रक्षा सचिव गिरिधर अरमाने र श्रीलंकाली समकक्षी जनरल कमल गुणरन्तेले गरेका थिए । अरमानेले साझा समझदारीका आधारमा भारतीय सहयोगको निर…

Page 92 of 153