साप्ताहिक समाचार

जीत रहर भयो, कुर्सी तत्काल कहर भयो

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली– २०७३ माथि संशोधन गरेका कारण पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरु धमाधम शपथग्रहण र पदबहाली त गर्दैछन् । तर, आयोगको यस्तो हतारोले गर्दा अहिले एकसाथ दुईवटा जटिल समस्या पैदा भएको छ । पहिलो हो, जित्नासाथ कुर्सी ओगटेका जनप्रतिनिधिले अहिलेकै अवस्थामा एउटा सिन्को पनि भाँच्न पाउँदैनन् । किनभने, अधिकार संविधानमा लेखिएको छ, तर त्यससम्बधी ऐन आएको छैन । अर्को समस्या हो, संसद सचिवालयमा दर्ता नं. ४६ रहेको ‘स्थानीय तहको शा…

Page 272 of 280