साप्ताहिक समाचार

कुनै पनि बेला घाँटी कसिँदै

नेपाल आयल निगमले आफ्नो सबै ऋण चुक्ता गरेर पनि अहिले मासिक ४८ करोड घाटा देखाएको छ । यसको मतलब हो, कुनै पनि बेला इन्धनको भाउ बढ्नसक्छ । उसका अनुसार, ग्यासमा प्रतिसिलिण्डर एक सय ६२, डिजेलमा एक रुपैयाँभन्दा बढी र पेट्रोलमा एक रुपैयाँभन्दा कम घाटा छ । मट्टितेलमा नाफा भए पनि त्यो त्यत्ति खपत हुँदैन । तर, ग्यास र तेलको हकमा जति नाफा या घाटा भए पनि २५ र दुई रुपैयाँमात्र घटबढ गर्न पाइने प्रावधानका कारण के–कसरी घाटा समायोजन गर्ने भन्ने यकिन हुन सकेको छैन । आ.व. ०७१/७२ म…

Page 275 of 280