मन्त्रिपरिषद् बैठक

पूर्वसचिव रामेश्वर खनाललाई सघाउन चन्द्र ढकाल तयार

सरकारले पूर्व सचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आर्थिक सुधार सुझाव आयोगमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त आयोगमा नेपाल उद्योग परिसंघका राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई पनि समावेश गरेको छ । अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेश गर्न सरकारले खनालको संयोजकत्वमा गत असोजमा पाँच सदस्यीय आयोग गठन गरेको छ । सदस्यहरुमा राष्ट्रिय …