सिके राउत

सांसदहरुको डरलाग्दो किनबेच

केही साताअघि सम्पन्न ‘कान्तिपुर कन्क्लेभ’ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले भनेका थिए, ‘हाम्रा संवैधानिक नियुक्ति पनि खुला प्रतिस्पर्धाका आधारमा गरिनुपर्छ । त्यसो नहुँदा त्यहाँका पदाधिकारीले कतिपय काम ठूला दलका नेताहरूको सामान्य एसएमएसको भरमा गर्ने र साना दलहरूलाई भने अनेकौं कानुनी अड्चन देखाएर अप्ठ्यारोमा पार्ने गरिरहेका छन् ।’ सो भनाइ उनीसँगै मञ्चमा आसिन निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाप्रति लक्ष्यित थियो । त्यसको कारण हो, थपलियाले …