हाकिम हुँदा माओवादी, छोडेपछि कांग्रेस
स्वार्थको लागि पार्टी छोड्ने र पार्टी प्रवेश गर्ने नेपाली संकारदेखि तपाईं–हामी ज्ञात नै छौँ । पछिल्ला केही वर्ष देशका मुख्य दलले नै पार्टी एकता देखि चुनावी गठबन्धन गर्न थालेपछि कार्यकर्तालाई यताउता हामफाल्न सजिलो भएको छ । किनकी सबै दल आफ्नो विचार र आस्था भन्दा राजनीतिक स्वार्थका लागि मिल्छन, छुट्छन् अनि सबै पार्टी एकै ड्याङका मुला जस्ता हुनपुगे भन्ने आलोचना छ ।
यसैक्रममा रुकुम पश्चिम आठबिसकोटका मनिराज शाह साताअघि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लामो समय रुकुम…