माओवादी

दिने कुराले सम्बन्धमा दरार

माओवादीका अयोग्य लडाकुलाई जनही दुई लाख रूपैयाँ नगद दिने त एउटा बहाना हो, यसैले राष्ट्रिय राजनीतिलाई– विशेषतः माओवादी–कांग्रेस सम्बन्धमा दरार ल्याउने संकेत देखिएको छ ।  अयोग्य लडाकुलाई रकम दिने त्यही काम, जुन डा.बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा गर्न खोज्नुभयो, सक्नु भएन । अहिले एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको निर्णय प्रचण्डले कार्यान्वयन गर्न खोज्नुभयो । फेरि पनि झमेला आइलागेको हो । उक्त निर्णय कार्यान्वयन गर्दा मुलुकको संकटग्रस्त अर्थतन्त्र…

Page 2 of 3