नक्कली नोट

सुन व्यवसायीले बेचे नक्कली चाँदीका नोट, ठगिए सर्वसाधारण

चाँदीका नक्कली नोटसहित एकजना सुन व्यवसायी पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित इन्द्र ज्वेलर्सका मालिक स्थानीय ३० वर्षीय सोहिल शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाक्यले तिहारमा चाँदीको नोट बिक्रीमा भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेका थिए । तर, उनले नक्कली नोटमा चाँदीको लेप लगाएर त्यसलाई बाहिरबाट लेमिनेसन गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले हिजो उनलाई प्लास्टि…