प्रदर्शन

पोखरामा पर्यटक आउन नदिने ?

सेप्टेम्बर–नोभेम्बर महिनालाई पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ । यो बेला आन्तरिक तथा बाह्य पर्यटकको आगमनले देशका पर्यटकीय क्षेत्र भरिभराउ हुने गर्छ । त्यसमध्ये पर्यटकीय नगरी पोखरा पर्यटकहरुको पहिलो रोजाइको गन्तव्य हुने गरेको पाइन्छ ।  नेपाल भित्रने विदेशी पर्यटकमध्ये झन्डै आधासहित लाखौं आन्तरिक पर्यटकको रोजाइमा पोखरा पर्ने गरेको छ । दैनिक सयौँको संख्यामा पर्यटक पोखरा पुगिरहेका छन् । कोभिड माहमारीका कारण केही वर्ष थला परेको पर्यटन क्षेत्रले क्रमश: लय समातिरहेका बेला …