रास्वपा

‘कोर टिम’ को दोस्रो क्लिपले रविको पार्टीभित्र थप ‘छयालब्याल’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानीको अडियो बाहिर आएको भोलिपल्ट अर्को अडियो वार्तालाप समेत बाहिरिएको छ । उक्त क्लिपमा आफूलाई ढाकाको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीच मोबाइल वार्ता सुनिन्छ ।  ती व्यक्तिले प्रसाईंसँग भेट्न चाहेको कुरा बताएका छन् । उनले प्रसाईंसँग भेट्ने समय पनि मागेका छन् । ‘दाइले एकचोटि कुरा गर न त’ भनेर आफूले फोन गरेको प्रसाईंलाई बताएका छन् । यसअघि श्रेष्ठले प्र…

Page 2 of 2