कुलमानलाई उचाल्न रातिराति छिर्ने को हो ?
नपाली राजनीतिमा चाकडीको संस्कार नयाँ होइन । सत्तामा बस्नेहरूलाई रिझाएर काम हात पार्न सकिन्छ भन्ने मनोविज्ञानले समाजमा गहिरोसँग जरा गाडेको छ । राणाकालमा श्री ३ को हवेलीमा पुगेर हात पसार्दै टोपी फुकाली पाउमा राख्नेहरूको लाइन लाग्ने गथ्र्यो । मौसुफ सरकारको जयजयकार गर्दै दरबारमा चाकडीको गीत गाउने चलन शाहवंशीय राजाको पालामा पनि निरन्तर रह्यो । सामन्तवादी संस्कृतिबाट आएको नेपाली समाजमा सत्ताको दलाली गर्ने प्रवृत्ति गणतन्त्रमा पनि उस्तै छ ।
विगतमा प्रधानमन्त्री फेर…