नेपाल राष्ट्र बैंक

केन्द्रीय बैंकको डरलाग्दो सर्वेक्षण : बैशाखसम्म १० प्रतिशत महँगी बढ्ने

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । पुस २४ देखि ३० गतेसम्म देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरुसँग अन्तर्वार्तामार्फत गरिएको सर्वेक्षण आज सार्वजनिक गरिएको हो । उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा र ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अनुमान गरेको उल्लेख छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा खा…