समाचार

जताततै बाढी पहिरो, सर्वसाधारणको भान्छा महँगियो

देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले राष्ट्रिय राजमार्गसहित ग्रामीण सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ ।  कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार यतिबेला सबैजसो तरकारीको भाउ निकै महँगो भएको छ । सबैभन्दा धेरै मूल्यवृद्धि च्याउ, मुलालगायत तरकारीमा भएको छ । समितिका अनुसार ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको छ ।  अघिल्लो आइतबार ठूलो गोलभेडा प्रतिकेजी ७५ रुपैयाँमा किनबेच भएको थियो । त्यस्त…

Page 1 of 1156