समाचार

‘फ्रि भिसा, फ्रि टिकट’ भन्दै रकम असुलेका कम्पनीविरुद्ध उजुरी माग

वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा र फ्रि टिकट’ प्रावधानबमोजिम वैदेशिक रोजगारमा श्रमिका पठाएका म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेको छ । विभागले आज १४ वटा म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेको छ ।  काठमाडौंको गोल्ड अलायन्स ओभरसिज, एफएसआई वल्र्डवाइड नेपाल, बोर्डलि)क ओभरसिज, सोलो एसिया रिक्रटमेण्ट, वाइज इन्टरनेशनल नेपाल, मित्र ओभरसिज, सुनकोशी म्यानपावर सर्भिसले फ्रि भिसा, फ्रि टिकटको पालना गरेको जनाइएको छ । त्यस्तै, नवजीवन इन्टरनेसनल, स्टेभान्ड गो…

Page 1 of 1156