दुर्घटना

लेलेको जंगलमा भीषण डढेलो

ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रको जंगलमा भीषण आगो लागेको छ ।  हस्पिटल क्षेत्रको डढेलो अहिले नियन्त्रणमा आए पनि अन्यत्रको डढेलो नियन्त्रणमा लिन नसकिएको बताइन्छ ।

Page 1 of 81