अपराध

बलात्कारपछि नाबालिकाको हत्या गर्नेहरु प्रहरी खोरमा

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्प्पा पासाङ तामाङलाई नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको छ । २१ वर्षीय निमा तेन्जिङ तामाङ बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका हुन् । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिका गत मंगलबार राति हराएको र भोलिपल्ट …

Page 17 of 262