अपराध

रविलाई कम्तीमा पाँच वर्ष रोकावट

उच्च अदालत बुटवलको आदेशमार्फत जेल चलान भएका रवि लामिछानेले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मागिएपछि अहिले त्यसकै वरिपरी चर्चा भइरहेको छ । तर, कानुनी क्षेत्रका जानकारहरू भन्छन्, ‘यो खासै चर्चा हुनुपर्ने विषय नै होइन । एउटा नियमित प्रक्रिया हो । जुन हरेक मुद्दाको सुनुवाइका क्रममा हुने गर्छ । तर, यहाँ नाम चलेका व्यक्तिको हकमा निर्णय भएका कारण मात्र समाचारको हेडलाइन बनेको हो ।’ बरु एउटा खतरनाक पक्ष के देखिँदै छ भने रवि लामिछानेले…

Page 26 of 262