अपराध

८८ वर्षीय वृद्धमाथि भतिजद्वारा खुकुरी प्रहार

धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका बृद्धमाथि घरमै खुकुरी प्रहार भएको छ । निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालमाथि आफ्नै दाइको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् ।   खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको छ । घाइते बृद्धको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सु…

Page 25 of 263