अर्थ

सहकारी पीडित भेट्न मन्त्री सडकमा

बाग्मती प्रदेशका सहकारी विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारी पीडितलाई भेटेका छन् ।  आज दिउँसो माइतीघर मण्डला पुगेर उनले त्यहाँ धर्नारत सहकारी पीडितसँग भेटघाट गरेका हुन् । सहकारी ठगीविरुद्ध सडकमा उत्रिएका पीडितलाई भेटेर उनीहरुको मागमा सरकारका तर्फबाट एक्यवद्धता जाहेर गर्न उनी धर्नास्थल पुगेको जनाइएको छ ।  सहकारी ठगीको विषय अहिले सडकदेखि संसद र सरकारसम्म चर्कोरुपमा उठिरहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत ठगीमा जोडिएपछि ठगलाई कारवाही …

Page 37 of 91