अर्थ

भन्न बाँकी केही छ र अब देशमा !

– गोविन्द भट्टराई सरकार छ तर अनुभूति छैन । कोही भन्छन् गठबन्धन सरकारका अर्थमन्त्रीले राम्रो बजेट ल्याएयता सरकारमा सामेल दलका नेता भन्छन्– बजेट माओवादीको हो । सरकारले विधिको शासन छ भन्ने अनुभूति दिलाउन सकेको छैन । कुराले पेट भरिन्न । भाषणले आर्थिक संकट टर्दैन । दल र नेतालाई सत्ताको खाँचो छ तर आमनागरिकलाई गाँस, बास र रोजगारीको पिरलो छ । छन त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ३ तहका सरकार छन् । नागरिकको दैलोको अर्थात् नजिकको भनिएका ७५३ स्थानीय सरकार, ७ वटा…

Page 36 of 91