समस्याग्रस्त सहकारी बन्द गर्न निर्देशन, बचतकर्ताको मागदाबी अनलाइनबाट
समस्याग्रस्त घोषित नेपाल सहकारी वित्तीय संस्थाका बचतकर्ताले आफ्नो बचत रकम मागदाबी अनलाइनबाट गर्न पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्था समितिको कार्यालयले सहकारीका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो ।
बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । यस्तै, सहकारीका सञ्चालक तथा कर्मचारीलाई संस्थासँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्…