अर्थ

आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा ग्लोबल आइएमई बैंकलाई

ग्लोबल आइएमई बैंकले आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा प्राप्त गरेको छ । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत ग्लोबल बैंकसँग क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने सम्झौता गरेको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रमा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन …

Page 31 of 50