अर्थ

बैंक खाताबाट निक्षेप गायबको घटना बढ्दो, अधिकांशमा कर्मचारीकै संलग्नता

सर्वसाधारणले बैंकमा पैसा किन जम्मा गर्छन् ? बैंक स्थापनाको उद्देश्य के हो ? कुनै पनि व्यक्तिले रकम बचत गर्ने र चाहिएको बखत सहजै निकाल्नसक्ने सुरक्षित र भरपर्दो मानिएको वित्तिय संस्था नै बैंक हो । आफ्नो रकमको सुरक्षा र केही ब्याज पाउने उद्देश्यले आम नागरिकले बैंकमा आफुसँग भएको रकम जम्मा गर्ने गर्छन् । बैंकले पनि बचतकर्ताको रकममा ग्यारेन्टी प्रदान गर्छ । हाम्रोमा बैंक तथा वित्तिय संस्थालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरिएको …

Page 33 of 91