अर्थ

बुटवलमा मनपरि पैसा वितरण

रुपन्देहीको बुटवल उप–महानगरपालिकाले नगर प्रमुखसंग सम्बन्धित र नगरपपालिकाका गतिविधि सञ्चारमाध्यममा प्रचार गराउनका लागि एउटै आर्थिक वर्षमा झण्डै एक करोड रकम कार्यक्रमका नाममा बांडेको छ ।  ‘नगरप्रमुख सञ्चार क्षेत्र प्रोत्साहन तथा नगर गतिविधि प्रचार कार्यक्रम’ मा ठलो रकम बांडिएको छ ।  उप–महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ मा त्यसवापत एक करोड २० लाख २८ हजार १८६ रुपैयाँ खर्च गरेको छ  ।  कार्यालय सूचना र विज्ञापन मिडियामा प्रका…

Page 30 of 91