अर्थ

पैसा जम्मा गर्न एनआईसीका ग्राहक लाइनमा बस्न नपर्ने

एनआईसी एशिया बैंकले मुलुकका विभिन्न स्थानमा क्यास डिपोजिट मेशिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।  ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन योजनाअनुरुप सम्पूर्ण बैकिङ्ग सेवाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको बैंकले काठमाडौंको न्युरोड, कमलादी, खिचापोखरी, त्रिपुरेश्वर, थापाथली, बुटवल, पोखराको महेन्द्रपुल, धनगढीको चौराहा, विराटनगर र वीरगञ्ज शाखामा सीडीएम सञ्चालनमा ल्याएको हो ।  सीडीएमबाट नगद जम्मा गर्न फारम भर्न नपर्ने बैंकले जनाएक…

Page 27 of 50