सहकारी : जनसेवा कि समस्याको भकारी ?
वि.सं. २०१० मा विभाग स्थापनासँगै नेपालमा सहकारी संस्था दर्ता हुन थालेको हो, जसअनुसार अहिले ३४ हजारभन्दा बढी दर्ता र सञ्चालनमा छन् । सरकारले गाउँ बस्ने आम नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित यस्ता संस्था खोल्न अनुमति दिएको हो ।
तर, धेरैजसो सहकारी शहरकेन्द्रित छन् । ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नारा यसै लागेको होइन । सहकारी भाग्ने क्रम बढेको छ र निक्षेपकर्ता त्रसित छन् । यता, प्रहरीलाई सहकारी सञ्चालक खोज्दैको सास्ती छ । सहकारीले डुबाएको भन्दै उजुरी…