अर्थ

फ्रन्टलाईन अस्पतालमा माछापुच्छ्रेका ग्राहकलाई १३ प्रतिशत छुट

माछापुच्छ्रे बैंकमा खाता हुनेहरुले अब फ्रन्टलाईन अस्पतालमा उपचार गराउँदा १३ प्रतिशतसम्म छुट पाउने छन् । अस्पताल र बैंकबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारीसँगै फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने ओपिडि, बेड तथा सर्जरी, ल्याबलगायतका अन्य स्वास्थ्य सेवामा ग्राहकले न्युनतम ५ देखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । पुरानो बानेश्वरमा रहेको अस्पतालमा बैंकका ग्राहकहरुले डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा त्यस्तो छुट पाउने बताइएको छ । बैंकले …

Page 26 of 51