समाचार

नदीमा बगेकाको ज्यान जोगाउने सशस्त्रको कला

आज बिहान करिब ९ बजेको समयमा सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर १ स्थित बैरवाको उत्तर कोशी नदीको सहायक नदी त्रियुगामा अकस्मात् दुई जना व्यक्तिलाई नदीले बगाएको देखियो । उनीहरु जीवन रक्षाको गुहार मागिरहेका थिए । यता नदी किनारमा र्याफ्ट बोटसहित लाइफ ज्याकेट र सेफ्टी हेल्मेट लगाएको फौज तैनाथ थियो ।  सोही बेला बरमझियास्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उल्लेखित तालिमप्राप्त टोलीले उनीहरुलाई सकुशल उद्धार गर्यो । हेर्दा र झट्ट सुन्दा नरमाइल…

Page 1 of 1043