समाचार

मतलबै हुन छाड्यो मान्छेलाई

बन्द, हड्ताल र भ्वाङ टाल्ने कार्यले गर्दा नेपालका धेरैजसो सडक छिचोलिसाध्ये छैन । यस्तोमा हवाई यात्रा एकमात्र बाध्यकारी विकल्प बनेको छ । यही बेला हवाई इन्धनको भाउ बढ्दा मान्छेलाई मतलबै छैन । जबकि, पहिले पहिले पेट्रोल, डिजल, एलपी ग्यासको एक रुपियाँ भाउ बढ्दा युवा–विद्यार्थीहरु सडकमै ओर्लिन्थे । आन्तरिक उडानका वायुसेवा कम्पनीले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सहमतिमा सोमबारदेखि लागु हुने गरी हवाई भाडामा पाँच सय ४० देखि २४ सय ७५ रुपैयाँसम्म बृद्धि गरेका छन् । तर, न नागर…