समाचार

ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्रीको पत्रकार सम्मेलन अमेरिकी सांसदहरुद्वारा बहिष्कार

अमेरिका भ्रमणको क्रममा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विरोधको सामना गर्नुपरेको छ । भारतमा धार्मिक विभेद रहेको आरोप लगाउँदै त्यहाँका दुई जना मुस्लिम सांसदलगायत आधा दर्जन डेमोक्र्याट सांसदले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् । तर,प्रधानमन्त्री मोदीले भारतमा धार्मिक विभेद रहेको आरोपलाई अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनसँगको द्विपक्षीय भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीमाथि धार्मिक विभेदको प्रश्न सोधिएको थिय…

Page 1508 of 2006