समाचार

सुदूरपश्चिमका मन्त्रीको भोलि अन्तिम सँस्कार , छोरा आज बल्ल विदेशबाट आइपुग्दै

मंगलबार दिउँसो सवारी दुर्घटनामा बितेका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको अन्तिम दाहसंस्कार भोलि मात्रै हुने भएको छ । बुधवार प्रदेशको अस्थायी राजधानी धनगढीको रंगशालामा उनको शव राखेर श्रद्धाञ्जली दिइएको थियो । बुधवार नै प्रदेशमा सार्वजनिक बिदा समेत दिइयो  । मन्त्री सवार सवारी दुर्घटनामा श्रीमती अमृतादेवी र भाउजू जयादेवीको पनि निधन भएको छ । उनीहरुको शव बुधवार धनगढीबाट ल्याएर बझाङ अस्पतालमा राखिएको छ । दाहसंस्कार भने भोल…

Page 1509 of 2006