समाचार

कोरियाली युद्धको तथ्य अमेरिकाले बंग्याएको उत्तरको आरोप

सन् १९५० मा भएको कोरियाली युद्धलाई धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । युद्ध एउटा तर विश्लेषण उत्तर कोरिया, दक्षिण कोरिया, अमेरिका र जापानको छुट्टाछुट्टै देखिन्छ । सन् १९५० को जुन २५ तारिखका दिन अमेरिकाले अनावश्यक आक्रमण गरेपछि युद्धको बिजारोपण भएको उत्तरको ठहर छ । अमेरिकाले भने जापानको उपनिवेशबाट मुक्त भएपछि कोरियाली प्रायद्विपको सुरक्षा र विकासको निम्ति आफ्ना सैनिक दक्षिणमा खटाइएको बताउँदै आएको छ । उसले भनेको छ, ‘दक्षिणमा उत्तरबाट आक्रमण नभएको भए कोरियाली …

Page 1507 of 2006