राजनीति

जनमुक्तिमा पूर्वपश्चिमकाे महाजात्रा

त्यसो त, नेपालका सबैजसो पार्टी मा अहिले जात्रै जात्रा चलिरहेको छ । सत्ताधारी एमाले, कांग्रेसदेखि रेशम–रञ्जिताको उन्मुक्ति हुँदै माधव र झलनाथको नेकपा एससम्म जात्रा देखिँदैछ । यस्तै जात्राले जनमुक्ति पार्टी पनि हायल कायलको अवस्थामा पुगेको छ । निर्वाचन आयोगमा पार्टी एउटै देखिए पनि त्यसका कतिपय नेता केन्द्रीय कार्यालयतिर देखा नपरेको र बोलचालसमेत नभएको महिनाैँ भएको बुझिन आएको छ । कुनैबेला आफ्नो भाषण अनि खरो विचारबाट नेपाल हल्लाएका गोरेबहादुर खपाङ्गीको विरासत बोकेको …

Page 118 of 926