राजनीति

शून्य समयमा यस्तो सुनियो संसद

प्रतिनिधि सभा बैठकमा सांसदहरुले विभिन्न माग र गुनासो राखेका छन् । आज बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विपत व्यवस्थापन पूर्वतयारीमा सरकारको ध्यानाकर्षण गराउनेदेखि जनजीविकाका विभिन्न सवाल उठाए ।    एमाले सांसद रघुजी पन्तले बाढी, पहिरो र डुबानबाट वर्षातमा ४ लाख १२ हजार घर परिवारका १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको तथ्यांक पेश गर्दै पूर्वतयारीका लागि सरकारको ध्यानाकर्षण गराए । विपद् व्यवस्थापनका लागि  तीनै तहका सरकारले आपसी समन्वयमा उचित…

Page 121 of 599