राजनीति

चर्किंदै माधव र झलनाथको झगडा

नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेताबीच चलिरहेको द्वन्द्वले तत्काल पूर्णविराम नपाउने देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको टकराव झन उत्कर्षमा पुग्दै गरेको देखिन्छ ।  नेता खनालले अघिल्लो साता एमाले विभाजनप्रति सार्वजनिकरुपमै आत्मालोचना गरेपछि माधव आक्रोशित भए । त्यसपछि दुई नेताबीच आरोप-प्रत्यारोप चलिरहेको छ ।  खनालले टेलिभिजन अन्तर्वार्तामा ‘नेकपा एमालेबाट विद्रोह गर्नु गल्ती भएको’ बताएका थिए । भोलिपल्ट जवाफ फर्काउँदै …

Page 124 of 926