राजनीति

माधवले ‘झपारे’ पछि झलनाथलाई शंकरको सहानुभूति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाल संस्थागत निर्णय उल्लंघन गर्नमा ‘एक नम्बर’ रहेको टिप्पणी गर्नुभएको छ ।  खनालले हिजो एक टेलिभिजन अन्तर्वार्तामा एमाले पार्टी फुटाएकोमा आत्मालोचना गर्नुभएको थियो । आज विराटनगर पुगेका माधवले उतैबाट जवाफ फर्काउँदै मन नलागे पार्टीमा नबस्न सल्लाह दिनुभएको हो । ‘उहाँ पार्टीको संस्थागत निर्णय उल्लंघन गर्न नम्बर वान हुनुहुन्छ’, उहाँले भनुभयो, ‘त्यसकारण उहाँको कुराको कु…

Page 125 of 926