राजनीति

माधवलाई जोगाउन खोज्दा बदलाको भावनाले हेरिएको झलनाथको गुनासो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई पदच्युत गर्न नखोजेको प्रष्टिकरण दिएका छन् । पतञ्जली जग्गा प्रकरणमा माधवलाई भ्रष्टाचार मुद्दा लागेपछि आफूले मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावनाका रूपमा नबुझ्न उनले पार्टीपंतिलाई आग्रह गरे ।  पतञ्जली प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा …

Page 117 of 926