राजनीति

उग्र रुप लिँदै राप्रपाको किचलो, लिङ्देन र राणा आमनेसामने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच चलिरहेको द्वन्द्व थप चर्किएर जाने देखिएको छ । पार्टी निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघकोको काठमाडौँ जिल्ला अधिवेशनको दृश्य र त्यसपछि व्यक्त प्रतिक्रियाले गुटगत लडाइँ उत्कर्षमा पुगेको निष्कर्ष निकाल्न सकिन्छ ।  किचलो बेलैमा साम्य नभए जुनसुकै बेला पार्टी फूटको तहमा पुग्ने आजको घटनाले संकेत दिएको छ । धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा आज आयोजित अधिवेशनमा अध्यक्ष लिङ्देन प्रमुख अतिथि…

Page 115 of 926