राजनीति

यसकारण रोकियो नाउपा मन्त्रीको राजीनामा

सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आफ्नो मन्त्रीलाई राजीनामा तयार पार्न लगाएको नागरिक उन्मक्ति पार्टी (नाउपा)मा अन्यौलता छाएको छ । पार्टी संरक्षक रेशमलाल चौधरीले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि समर्थन फिर्ता लिने निर्णय अन्यौलमा परेको हो ।  बताइएअनुसार प्रधानमन्त्री ओलीलाई भेट्न चौधरी बालुवाटार पुगेका थिए । त्यहाँ करिब एक घण्टा ‘वान टु वान’ वार्ता भएको बताइएको छ । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले चौधरीलाई समर्थन फिर्ता ल…

Page 146 of 925