राजनीति

बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ सहयोग कार्यक्रम बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले बीआरआई अन्तर्गतका परियोजना अघि बढाउनक कार्ययोजना बनाउँदै दुई मुलुकबीचका साझा संयन्त्रहरुलाई परिचालन गर्न नेपाल सरकार तयार रहेको उल्लेख गर्नुभएको छ ।  बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो १० वर्षमा बीआरआईमार्फत् विश्वमा १ हजार अर्बभन्दा बढी अमेरिकी …

Page 589 of 928