राजनीति

साँझ परेपछि काँग्रेस सभापति र विप्लव बालुवाटारमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न त्यहाँ पुग्नुभएको हो ।  भोलि हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४५ मीनेट कुराकानी भएको बताइएको छ । भेटपछि देउवा साढे ७ बजे त्यहाँबाट बाहिरिनुभएको हो ।  त्यसअघि ने.क.पा.का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा छलफल भएको थियो । छलफलको निम्ति …

Page 734 of 919