राजनीति

पशुपतिको दर्शनपछि नयाँ राष्ट्रपति गोकर्णेश्वरमा

हिजो साँझ राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेलले काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ । गोकर्णेश्वरस्थित वीपी स्मृति संग्रालयमा पुगेर उहाँले शालिकमा माल्यार्पण गर्नुभएको हो । राष्ट्रपति चुनिनुअघि काँग्रेसका बरिष्ठ नेता रहेका पौडेल काँग्रेसले आदर्श मान्ने वीपी कोइरालाको सम्मानका लागि बिहान ११ बजे संग्रालय पुग्नुभएको थियो । शालिकमा माला चढाएर केहीबेर संग्रालयको अवलोकन गरी उहाँ सवा ११ बजे त्यहाँबाट निस्कनु भएको बताइएको छ ।  …

Page 732 of 919