खेलकुद

`करणी ´ मा सन्दिपलाई सफाइ,प्रश्न अनेक छन्

जबर्जस्ती करणी मुद्दामा क्रिकेटर सन्दिप लामिछानेले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँको फैसला उल्टाउँदै हिजो उच्च अदालत,पाटनले उनलाई सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जाहेरकर्ताको दाबी पुग्ने आधार र प्रमाण नदेखिएकाले अभियोग पुष्टि नहुने निष्कर्ष निकालेको छ । अदालत स्रोतका अनुसार तीन वटा आधारमा टेकेर इजलासले सन्दिपलाई निर्दोष ठहर गरेको हो । हाल संक्षिप्त राय मात्र दिएको अदालतले फैसलाको पूर्ण पाठमा यसको थप व्याख्या गर्नेछ ।&nb…

Page 1 of 23