खेलकुद

एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफको तेस्रो हार

एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरण अन्तर्गत भएको आफ्नो अन्तिम खेलमापनि नेपाल एपीएफ क्लब पराजित भएको छ । आइतबार बेलुकी भएको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाको अल नासरसँग ६-१ गोलले पराजित हुँदै एपीएफले लगातार तेस्रो हार बेहोरेको हो । यससँगै एपीएफले जितविहीन बन्दै प्रतियोगिताको अन्त्य गरेको छ । मार्काजी स्टेडियममा भएको खेलमा अल नासरलाई जित दिलाउन ब्राजिलियन फरवार्ड डुडाले ह्याट्रिक पूरा गर्दा क्लारा लुभान्गाले दुई र शोखन साड्राल्दिनले एक गोल थापिन् । एपी…

Page 8 of 44