खेलकुद

महिला फूटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय महिला फूटबल टोलीले चिरप्रतिद्वन्द्वी भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले मंगलबार सार्वजनिक गरेको क्यालेन्डर अनुसार नेपालले आगामी महिनामा  भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएकोहो । उक्त खेलको लागि महिला टोली भारतको सिक्किम भ्रमण गर्नेछ ।त्यसपछिमहिला टोलीले मङ्सिर ८गतेदेखि १६गतेसम्म इन्डोनेसियामा घरेलु टोली र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेल्नेछ । लगत्तै मङ्सिर १९ देखि पौष ५ सम्म नेपालमै साफ महिला क्लब च्याम्पियनसिप हुन…

Page 7 of 44