नर्सहरू अनि कसरी बसुन् त नेपालमा ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १९ हजार तीन सय रूपैयाँ तोकेको छ । सरकार, रोजगारदाता र श्रमिक संगठनबीच भएको सहमतिअनुसार गत साउनदेखि सो तलब कायम गरिएको हो । ‘श्रम ऐन, २०७४’ को दफा १०७ मा प्रत्येक दुई वर्षपछि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
यसअघि न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रूपैयाँ थियो । सरकारले पछिल्लोपटक दुई हजार रूपैयाँ बढाएर तलब त्यति पुर्याएको हो । जुन श्रमिकले अहिले …