साप्ताहिक समाचार

काफी छैन र बुझ्नलाई विश्वको नाम काटिएको ?

‘न गरिखान दिने भए, न त मरिजान दिने भए’को अवस्थामा नेपाल प्रहरीलाई पुर्‍याउन लागिएको भन्दै गुनासो बढिरहेको छ । शान्ति सुरक्षा बहाल गर्न खटिएका प्रहरीलाई जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै धमाधम बयान गराइँदैछ । आन्दोलनका क्रममा घाइते भएका, नांगेझार बनाएर लखेटिएका प्रहरीको मनोबल अझै उक्सिन सकेको छैन ।  त्यसो त प्रहरीलाई कानुनले नै अप्रिय स्थिति नियन्त्रणको लागि गोली प्रहार गर्ने अधिकार दिएको छ । महत्वपूर्ण ठाउँ र प्रतिष्ठान सुरक्षार्थ बसेका हव…

Page 6 of 280