साप्ताहिक समाचार

यस्तो चटक लामो समय चल्दैन

पछिल्ला वर्षमा धमाधम राजनीतिक छलाङ हानिरहेका छन् राजेन्द्र लिङदेनले । ०७८ को राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै पार्टी अध्यक्ष बनेका उनी ‘हेभिवेट’ कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसम्म बने तर ४० दिनमै बहिर्गमनमा परे । ०३६ सालमै विद्यार्थी जीवनबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनी भुइँ तहबाट उठेका नेता हुन् । ०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष थिए । तत्कालीन गोलधाप गाविस–३ बाट…

Page 1 of 158