साप्ताहिक समाचार

प्रेम राईलाई समेत प्रलोभन

पूर्व र वर्तमान प्रधानमन्त्रीका पारिवारिक महिला सदस्यलाई प्रभावमा पारेर आफ्नो जागिर जोगाउँदै आएका एक जना धुन्धुकारीले हुँदाहुँदा अख्तियार प्रमुखलाई समेत प्रलोभनमा पार्ने प्रयास गरेको र बदलामा नमीठो गाली खाएको खबर छ । ती पात्र हुन्, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी । भैरहवा र पोखरा विमानस्थल निर्माणका क्रममा भएका घोटाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनगिन्ती सन्दर्भहरु अहिले अख्तियारमा विचाराधीन छन् । यही मेसोमा एक ठाउँमा अख्तियार प्रमुख प्रेम राईसँग भ…

Page 158 of 284