साप्ताहिक समाचार

श्रीमान्, कलंकीको धुलोसरी कसरी उड्छ करोडौं ?

होटल मल्लमा सञ्चालित भेनस क्यासिनोसम्बन्धी एउटा मुद्दाको १३ असारमा  आदेश भयो । सर्वोच्चका न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले दिएको अन्तरिम आदेशमा किशोर सिलवाल र तप्त विष्टको क्षणिक जित भयो । यसमा बिचौलियाको काम गरेका थिए, प्रभु समशेरले । पछि सुशीला कार्कीको इजलासले सो निर्णय उल्टाइदियो । यसरी मुद्दा हारेपछि पहिले जिताउन खर्च गरेको ३० लाख रुपैयाँ फिर्ता मागिने नै भयो । प्रभुचाहिँ पहिले कबुल गरेको ५० मा २० लाख नपुग भएकाले त्योचाहिँ तिर भन्दै जाइलागे । जेका लागि पैस…